जन्मदिनको अबसर पारेर छोरालाई जिबन बिमा पोलिसी उपहार

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनीका बुबा मान बहादुर बोहरा र आमा रितिका बोहराले आफ्नो छोरा उत्सव बोहराको ६ औं जन्मदिनको अबसर पारेर छोरालाई बिमा पोलिसी उपहार दिएका छन्

आज उक्त दिनको अबसर पारेर बर्दगोरिया गाउँपालि वडा नम्बर १ मा पर्ने सिटिजन लाईफ इन्स्योरेन्स बाँनिया शाखा बाट ४ लाख रकम बराबरको बिमा पोलिसी उपहार दिएको शाखा प्रमुख खड्क सिंह गडसिला बताए

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...