देउवा रणनीति : निधिलाई नफकाउने, शशांक र सिटौलातिर नजर

७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिका आकांक्षी विमलेन्द्र निधिलाई फकाउन थप प्रयत्न नगर्ने संकेत गरेका छन् । बरु महामन्त्री शशांक कोइराला वा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको साथ खोजेका छन् ।

आगामी भदौ तेस्रो साता हुने १४ औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका देउवाले शनिबार निधिलाई बोलाएर सहयोग मागेका थिए । तर उपसभापति निधिले आफू पनि सभापतिमा उठ्ने भन्दै देउवालाई उम्मेदवारी नदिन सुझाए । संस्थापन समूहबाटै दुई जना उम्मेदवार हुने देखिएपछि नेताहरुले निधिसँग सम्वाद गर्न देउवालाई सुझाव दिएका थिए ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...