संविधान दिवसकाे अवसर पारेर आम नागरीक समाजले सँस्कृती जगेर्नाकाे लागि बृहत् देउडा कार्यक्रम गरेकाेछ

कैलालीको भजनी नगरपालिका वडा नम्बर ३मा रहेको आम नागरिक समाजले संविधान दिवसको अवसर पारेर हिजो देउडा कार्यक्रम गरेको छ । पछिल्लो समयमा युवा युवती हरुले देउडा खेल प्रति खासै चासो नदिएको हुँदा लोप हुँदै गइरहेको छ यसको जगेर्ना गर्नका लागि उक्त कार्यक्रम गरेको समाजसेवी कवि भण्डारी ले बताए ।

कार्यक्रम सँचालन मातृका शर्माले गर्नुभएको थियोे भने उक्त कार्यक्रम का प्रमुख समाजसेवी समीता भण्डारी रहनु भयकाे थियाे भने कार्यक्रम काे सभाअध्क्ष पुर्ब प्रधान तथा जेष्ठ नागरीक चक्रबादुर साउँद रहनुभयकाे थियाे र आमन नागरीक समाजले आयाेजना गरेकाे कार्यक्रम काे सहजीकरण युवा नेता समाज सेवी देउडा प्रेमी रतन राज रेग्मी ज्युले गर्नु भयकाे थियाे कार्यक्रममा विभिन्न चितपरिचित कलाकार स्थानीय कलाकार हरुकाे बेजाेड प्रस्तुति समेत रहेकाे थीयाे।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...