नेपाल सि.एम.ए. संघको भजनी नगरपालिका स्तरीय समिति गठन

कैलालीको भजनी नगरपालिकामा नेपाल सि.एम.ए.
संघको भजनी नगर स्तरीय समिती गठन गरिएको छ । जसको अध्यक्षमा गंगाराम सापकोटाचयन भयका छन् भने उपाध्यक्षमा लक्ष्मी चौधरी ,कोषाध्यक्षमा कृष्ण चौधरी ,सचीवमा लक्ष्मी प्रसाद जोशी ,सहसचिवमा रामप्रकाश चौधरी, सदस्यमा यमराज चौधरी ,प्रेम चौधरी ,प्रदीप चौधरी ,रामलखन चौधरी ,दिअल बहादुर कठरिया र बिनोद चौधरी गरि ११ जनाको कार्यसमिति तयार गरिएको छ

कार्यक्रममा प्रमुख अतिथि नेपाल सि.एम.ए. संघका केन्द्रीय संरक्षक समिति सदस्य प्रकाश साउद रहेका थिए भने उक्त कार्यक्रममा नगर क्षेत्रका २३ जना स्वास्थ्यकर्मीहरुको उपस्थिति समेत रहेकोे थियो भने जसमध्ये ११ जनाको कार्यसमिति चयन गरिएको हो ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...