भजनी नगरपालिका वडा नं २ का अध्यक्ष पुन ले गरे आमाको सम्झनामा बिरामी हरुलाइ फलफुल बितरण

कैलालीको भजनी नगरपालिका वडा नम्बर दुई का अध्यक्ष दुर्गा पुन ले आज शनिबार को दिन भजनी स्वास्थ्य प्राथमिक केन्द्रमा उपचार गराइ रहेका बिरामी हरु लाई आफ्नी आमाको सम्झनामा फलफूल बितरण गरेका छ्न

पुन लाई सहजीकरण गर्न वडा नम्बर ८ का अध्यक्ष पंकज चौधरी र समाज सेबि अर्जुन सोनि सहित गएर बिरामी हरु लाई फलफूल बितरन गरेका हुन

अध्यक्ष पुन भनुहुन्छ अहिले मानिस हरु आमाबाबुको सम्झनामा भनेर विभिन्न किसिमका भोज भतेर गर्नु हुन्छु तर त्यसको औचित्य केही हुँदैन मैले भोज भतेर नगरेर अस्पतालमा बिरामी हरुलाइ फलफुल बितरण गरेको हु
एकतर्फ मैले केही नयाँ सन्देश पनि दिन खोजेको छु भने अर्कोतिर अस्पतालमा उपचार गराइ रहेका बिरामीको मुहारमा केही थोरै भएता पनि खुशी ल्याउने परियास गर्न खोजेको हु

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...