नागरिक उन्मुक्तिले लियो बन्द फिर्ता

नागरिक उन्मुक्ति पार्टीले भोलि (शनिबारदेखि १० गतेसम्म) को नेपाल बन्दको कार्यक्रम स्थगित गरेको छ। नागरिक उन्मुक्तिले जेठ २ गते विज्ञप्ति जारी गर्दै चार दिन नेपाल बन्दको आह्वान गरेको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमै लाल आयोग प्रतिवेदन सार्वजनिक गर्ने बताएपछि बन्द फिर्ता गरिएको नगारिक उन्मुक्तिले जनाएको छ।

फौजदारी विद्येयक संसदमा दर्ता भइसकेको र अन्य राजबन्दीको रिहाई कानून संशोधन गरेर गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जाहेर गरेपछि नेपाल बन्द गर्ने निर्णय स्थगित गरिएको पार्टीले जनाएको छ। नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितद्धारा जारी विज्ञप्तिमा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकोले यसअघि घोषणा गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ।

सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्री बालेनलाई बुझायो प्रतिवेदन

शाख २८ गतेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीले संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको...

बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने बताएका...

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाएका...

दरबार हत्याकाण्ड छानबिनः तत्कालीन प्रधानसेनापति राणासहित उच्च सैन्य अधिकारीले के भनेका थिए

काठमाडौं– नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्षपछि गृह मन्त्रालयले पुराना फाइलहरू कोट्याउँदै पुनः छानबिन गर्ने औपचारिक...

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...