‘यो शिर झुकेको छैन’ सार्वजनिक

गायक तथा संगीतकार हरि लम्सालको ‘यो शिर झुकेको छैन’ बोलको गजल सार्वजनिक भएको छ । कपिल अन्जानको शब्द रहेको गीतमा हरि लम्सालकै स्वर तथा संगीत छ ।

यो गीतको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको अभिनय छ । शक्ति पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामाङको छायांकन, अन्जल शर्माको सम्पादन, केशव भट्टराई र निरज अर्यालको लगानी छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...