‘सिक्रेट क्रस’मा मोडल अनिताको चर्चा

लन्डमा रहँदै आएकी नेपाली मोडल अनिता लिम्बुले चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागीता जनाउँदै दर्शकको मन जितेकी छिन् । यो शो आइ टीभी टूबाट प्रशारण हुँदै आएको छ । सामाजिक संजाल इन्स्टाग्राममा उनको कौशल देखेर यो शोको आयोजकले कार्यक्रममा सहभागी हुन उनलाई आग्रह गरेको थियो ।

यो कार्यक्रम आई टीभी हब मार्फत जुनसुकै समयमा पनि हेर्न सकिनेछ । ताप्लेजुङमा जन्मिएकी अनिता मोडलिङ र डान्सिङमा सानैदेखि रुची राख्दै आएकी थिइन् ।

नेपालमा प्लस टू सम्मको अध्ययन सकेर बेलायत पुगेकी उनले ब्युटी थेरापी सम्बन्धी अध्ययन पनि पुरा गरिसकेकी छिन् । बर्हिगमनको एक फेशन शोबाट मोडलिङ यात्रा सुरु गरेकी अनिताले विभिन्न सौन्दर्य प्रतियोगीतामा पनि भाग लिइसकेकी छिन् । उनले, केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...